सिटिजन्स बैंकको नयाँ योजना, ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र सवारी कर्जा

  • बुधबार २४ भौ २०८३ १०:४० AM
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा घर तथा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ‘सजिलो घर कर्जा’मा ५ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदर कायम रहनेछ । त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जामा ३ वर्षसम्म सोही ब्याजदर लागू हुनेछ । स्थिर ब्याजदरको अवधि सकिएपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा