महालक्ष्मी विकास बैंक लगातार तेस्रो पटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित

  • बुधबार २४ भौ २०८३ ११:०८ AM
काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत लगातार तेस्रो पटक प्रमाणित भएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न सफल भएको आधारमा बैंक पुनः प्रमाणित भएको हो । बैंक पहिलो पटक २०८१ साल श्रावण ३२ गतेदेखि लागू हुने गरी प्रमाणित भएको थियो । त्यसपछि २०८२ साल भदौमा भएको