ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

  • बुधबार २४ भौ २०८३ १०:२३ AM
ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको छ । बाढी र पहिरोबाट प्रभावित बनेको सो आयोजनाको मर्मतकार्य समपन्न भएपछि पुन: विद्युत उत्पादन सुरु भएको हो। गत जेठ ९ गते आएको बाढी र पहिरोको कारणले कम्पनीले पाँचथर र ताप्लेजुङ्ग जिल्ला भई बहने ईङवा खोलामा निर्माण सम्पन्न गरि सञ्चालन गरिरहेको ९.७ मे.वा. को माथिल्लो ईङवा The post ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु appeared first on Businesspana.