कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

  • बुधबार २४ भौ २०८३ ११:०५ AM
कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको  भदौ २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४४७४ प्रतिशत नगद लाभांश गरि कुल ८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव The post कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा appeared first on Businesspana.