काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित भइ अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसेकाहरुलाई उनिहरुको इच्छाबमोजिम अस्थायी बसोबासका व्यवस्थाका लागि सरकारले सर्वेक्षण सुरु गरेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख इन्जिनियर ससिन्द्र घिमिरेका अनुसार आपतकालीन अवस्थामा बाढी प्रभावितका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । उनले भने, ‘अब केही हप्ताभित्रै… Continue reading होल्डिङ सेन्टरमा बसेकाको अस्थायी बसोबासका लागि सर्वेक्षण सुरु