यातायात क्षेत्रमा कानुनभन्दा कार्यान्वयनको चुनौती ठूलो : बानियाँ

  • बुधबार २४ भौ २०८३ १०:५६ AM
काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र संस्थागत संयन्त्र पनि सँगसँगै तयार गर्नुपर्ने बताएका छन् । बागमती टिपर व्यवसायी संघको १२औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा बनेपामा बोल्दै बानियाँले कानुन निर्माणमा जोड दिइए पनि त्यसलाई प्रभावकारी रूपमा… Continue reading यातायात क्षेत्रमा कानुनभन्दा कार्यान्वयनको चुनौती ठूलो : बानियाँ