जेनजी घटनामा संलग्न सबैमाथि छानबिन र कारबाही हुनुपर्छ : गगन थापा

  • बुधबार २४ भौ २०८३ १०:११ AM
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत वर्ष भदौ २३ र २४ गते भएका हिंसात्मक घटना, राज्य दमन र तोडफोडमा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्। बीपी कोइरालाको