अस्ट्रेलियाले प्रस्ताव गर्यो सामाजिक सञ्जालका एल्गोरिदममा प्रयोगकर्ताको छनोटसम्बन्धी नयाँ नियम

  • बुधबार २४ भौ २०८३ ०९:४७ AM
अस्ट्रेलियाले मंगलबार सामाजिक सञ्जालका प्रयोगकर्तालाई आफ्नो फिडमा देखिने सामग्री छनोट गर्न सक्ने विकल्प दिने प्रस्ताव गरेको छ। बालबालिकाका लागि विश्वमै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध लागू गरेपछि अनलाइन सुरक्षा सुधार गर्ने The post अस्ट्रेलियाले प्रस्ताव गर्यो सामाजिक सञ्जालका एल्गोरिदममा प्रयोगकर्ताको छनोटसम्बन्धी नयाँ नियम appeared first on Technology Khabar.