काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्राकृतिक विपद्को समयमा सर्वस्व गुमाएका नागरिकको आक्रोशप्रति सामाजिक सञ्जालमा तुच्छ टीकाटिप्पणी गर्नेका लागि रास्वपामा कुनै स्थान नभएको घोषणा गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पीडितलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारामा तुच्छ टीकाटिप्पणी र कटाक्ष नगर्न कार्यकर्ता र समर्थकलाई आग्रह गरे । उनले सरकारलाई