नेप्से १५ अंकले घट्यो, मर्जरमा जान लागेका सिन्धु र जानकीको मूल्यमा पहिरो

  • बुधबार २४ भौ २०८३ ०९:२५ AM
काठमाडौं । सार्वजनिक बिदा पछि आज बुधवार खुलेको शेयर बजार घटेर बन्द भएको छ । रसुवामा गत भदौ १० गते गएको बढी र तयपछि घटेको बजारमा चार दिन यता भने शेयर बजार लगातार बढेको थियो । तर, आजको कारोबार भने घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५ अंकले घटेर बन्द भएको