काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन एकजुट हुनुपर्नेमा सांसदको जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन राजनीतिक दल तथा सबै पक्ष एकजुट हुनुपर्ने, ‘जेन्जी आन्दोलन’का उपलब्धिलाई संस्थागत गर्नुपर्ने तथा विपद् प्रभावितको उद्धार, राहत र पुनः स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद पदमबहादुर