भक्तपुर । पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै आज भक्तपुरमा पञ्चदान पर्व मनाइँदै छ । ऐतिहासिक परम्पराअनुसार मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले पञ्चदान पर्व सुरु गरेका हुन भन्ने भनाइ छ । बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान च¥हे’ का दिन यो पर्व मनाउने गरिन्छ । आज