काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले शहीदहरुले कहिले न्याय पाउँछन् भनेर सरकारसँग प्रश्न गरेकी छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । उनले जेनजी शहीदको स्मृतिमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र साहसँग अुन्तुष्टि समेत जनाइन् । उनले