काठमाडौं । लगातार चार दिन बढेको सेयर बजारमा बुधबार गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से १५.४३ अंकले घटेर २ हजार ५४५ अंकमा कायम भएको छ । कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । कुल २७७