क्यानाडासँग व्यापार विवाद चर्काउँदै ट्रम्प, आयातमा उच्च शुल्क र प्रतिबन्ध

  • बुधबार २४ भौ २०८३ ०९:२४ AM
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद चर्काउँदै विभिन्न क्यानाडाली वस्तुको आयातमा प्रतिबन्ध तथा उच्च शुल्क लगाउने निर्णय गरेको छ ।  क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी