भारतको युपिबाट नक्कली सर्टिफिकेट ल्याएर अनुसन्धान विभागका अधिकृत बने, जसले पटक पटक बढुवा खाए
बुधबार २४ भौ २०८३ ०९:३० AM
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा नियुक्ति लिएको तथा सोही प्रमाणपत्रका आधारमा पटकपटक बढुवा भएको आरोपमा प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद के.सी.विरुद्ध विशेष