ओलीकी पत्नी राधिका भन्छिन् : भदौँ २४ मा घर मात्रै होइन, ओलीलाई नै पन्छाउने उद्देश्य थियो

  • बुधबार २४ भौ २०८३ १०:१० AM
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरिएको छ। बुधबार बालकोटस्थित ओलीको घरमा आयोजित कार्यक्रममा शाक्यले