सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर रहने गरी ५.९९ प्रतिशत प्रति बर्ष ब्याजदरमा “सजिलो घर कर्जा ” साथै ३ वर्षको लागि स्थिर रहने गरि ५.९९ प्रतिशत प्रति बर्ष ब्याजदरमा व्यक्तिगत सवारीसाधन The post घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने appeared first on Businesspana.