महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ।गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) मा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएबमोजिम, मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ साल भाद्रमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित The post महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित appeared first on Businesspana.