सरकारसँग सांसद बलावतीको प्रश्न- भदौ २४ गतेको हिंसात्मक गतिविधिको जिम्मेवारी कसले लिने ?

  • बुधबार २४ भौ २०८३ ०९:३९ AM
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले गत वर्ष भदौ २३ गते युवाहरूले गरेको आन्दोलन पवित्र रहेको बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले भदौ २४ गते भएका हिंसात्मक गतिविधिको जिम्मेवारी कसले लिने भन्दै सरकारसँग प्रश्न गरेकी छन् । उनले भदौ २४ गते भएको सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, आगजनी, लुटपाट