राज्य कहाँ छ भन्नेहरूलाई रविको जवाफ: सुरुङभित्र नागरिकको प्राण खोजिरहेको छ, बलियो पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको छ

  • बुधबार २४ भौ २०८३ ०९:२६ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का बेला राज्यले केही नगरेको भन्ने आरोपको प्रतिनिधिसभाको रोस्टमबाट जवाफ दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लामिछानेले ‘राज्य कहाँ छ ?’ भनेर प्रश्न गर्नेहरूलाई राज्यको उपस्थिति विपद् प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत तथा पुनर्निर्माणका प्रयासबाट देख्न सकिने बताए । ‘राज्यले केही गरेन, राज्य… Continue reading राज्य कहाँ छ भन्नेहरूलाई रविको जवाफ: सुरुङभित्र नागरिकको प्राण खोजिरहेको छ, बलियो पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको छ