रास्वपा सांसदको प्रश्न- गोली खाने दोषी, हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ?

  • बुधबार २४ भौ २०८३ ०२:२७ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि (बुद्धिप्रसाद) पन्तले जेनजी आन्दोलनमा गोली खाने र खान तयार हुने दोषी हुने तर गोली हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ठहरिने यो कस्तो न्याय हो भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।उनले भने, ‘गोली खाने र खान तयार हुने चाहिँ दोषी हुने अनि गोली हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ठहरिने यो कस्तो न्याय हो