‘उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ’ : सांसद धिताल

  • बुधबार २४ भौ २०८३ ०८:२८ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र गरिमालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले भदौ १० गते रसुवामा भोटेकोशी उर्लिँदा पाँच जिल्लाका ४९ वडामा ठूलो जनधनको क्षति भएको बताइन्। सरकारी तथा सामुदायिकContinue reading "‘उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ’ : सांसद धिताल"