इलाममा सालको काठ चिरान गर्दै गरेका दुई जना रंगेहात पक्राउ
बुधबार २४ भौ २०८३ ०८:३६ AM
इलाम । इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा सालको रुख कटान गरी धरान थापेर काठ चिरान गर्दै गरेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका–९ विष्ट गाउँका ५६ वर्षीय राजेन्द्र राई र