एक वर्षपछि फेरि खुल्यो धरानको भाटभटेनी, आगजनी भएको दिनमै नयाँ सुरुवात

  • बुधबार २४ भौ २०८३ ०९:०७ AM
धरान । गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट गम्भीर क्षति पुगेको धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपर स्टोर एक वर्षपछि पुनः सञ्चालनमा आएको छ। गत वर्ष भदौ २४ गते आन्दोलनका क्रममा आगजनी भएपछि बन्द भएको