माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

  • बुधबार २४ भौ २०८३ ०२:०३ PM
बागलुङ, भदौ २४ गते । बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ । कृषि विकास कार्यालय, बागलुङले परीक्षण गरेका ३२० माटोका नमूनामध्ये अधिकांशमा अम्लीयपना देखिएको हो ।म...