प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा

  • बुधबार २४ भौ २०८३ ०२:११ PM
काठमाडौँ, भदौ २४ गते । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत...