पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सुझाव सङ्कलन

  • बुधबार २४ भौ २०८३ ०२:१२ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ २४ गते । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन सुरु गरेको छ। शिक्षा तथा खेलक...