आधुनिकताका बिचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै

  • बुधबार २४ भौ २०८३ ०२:२२ PM
जनक श्रेष्ठलमजुङ, भदौ २४ गते । केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे । प्रत्येक गाउँमा देखिने त्यस्ता...