अर्गानिक तरकारी उत्पादनको केन्द्र बन्दै जानकी टोल

  • बुधबार २४ भौ २०८३ ०२:५८ PM
सिराज खान नेपालगन्ज, भदौ २४ गते । नेपालगन्ज उपमहानगरपालिका–१९ मा रहेको जानकी टोल यतिबेला विषादी प्रयोग नगरिएको अर्गानिक तरकारी उत्पादन र बिक्रीका लागि जिल्लाकै एक प्रमुख केन्द्र बन...