जेनजीले परिकल्पना गरेको समाज बनाउन सफल भयौँ कि भएनौँ, गम्भीर समीक्षा गरौँ: केसी

  • बुधबार २४ भौ २०८३ ०८:४५ AM
उनले जेनजी आन्दोलनको मर्मअनुसार मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिए ।