काठमाडौं । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले गत वर्षको जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई सुशासन र विधिको शासन स्थापितका लागि भएकाले आन्दोलनको मर्म र भावनाअनुरूप सरकार र राजनीति दलले काम गर्नुपर्ने बताएका छन् । सभाको आकस्मिक समयमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका(रास्वपा)का सांसद पुरूषोत्तम शुप्रभात यादवले जेनजी आन्दोलनको माग र भावनाबमोजिम सरकारले