काठमाण्डु– जेनजीको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन नगर्न रास्वपा सांसद पुरुषोत्तम यादवले चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बालुवाटारबाट भागेर बार्दली पुगेकालाई जेनजीको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन नगर्न रास्वपा सांसद पुरुषोत्तम यादवले चेतावनी दिएका हुन् । उनले भने ‘बालुवाटारबाट भागेर बार्दली पुगेकालाई चेतावनी दिन चाहान्छु हाम्रो साथिहरुको रगतबाट प्राप्त नयाँ जनमतको