पूर्वाधारमा लगानी बढाएर उत्पादन प्रणालीसँग जोड्नुपर्छ: आशिष गजुरेल

  • बुधबार २४ भौ २०८३ ०८:५८ AM
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नेपालले अब पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्ने बताएका छन्। ललितपुरमा बुधवार आयोजित अन्तर्राष्ट्रिय सिम्पोजियम ‘सस्टेनेबल ट्रान्सपोर्टेसन एण्ड मोबिलिटी’मा बोल्दै गजुरेलले सीमित स्रोतसाधनबाट धेरै पूर्वाधार निर्माण गर्नेभन्दा गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका हुन् । उनले सडक तथा यातायात