काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री पुरुषोत्तम यादवले जेनजी शहीदका परिवार र घाइतेहरूसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले जेनजी आन्दोलन सत्ता प्राप्तिको लागि नभई मुलुकमा सुशासन कायम गर्नको लागि भएको समेत जिकिर गरे । उनले जेनजी आन्दोलनको