बाढीपीडितलाई होटल याक एण्ड यतीको १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग

  • बुधबार २४ भौ २०८३ ०९:१२ AM
काठमाडौं । पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ। विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको होटलले जनाएको छ। होटलका निर्देशक अरुण कुमार सर्राफ,