कुलमान घिसिङ चिलिमे पुगे, सुरुङभित्रको उद्धारमा प्राविधिक सहयोग गर्ने

  • बुधबार २४ भौ २०८३ ०९:०५ AM
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि जारी अभियानमा प्राविधिक सहयोग गर्न कुलमान घिसिङ आफ्नो टोलीसहित घटनास्थल पुगेका छन् । नेपाली सेनाले उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि बोलाएपछि आफूहरू चिलिमे पुगेको घिसिङले बताएका छन् । घिसिङसहितको टोलीले सुरुङभित्रको उद्धार कार्यलाई कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा नेपाली सेनाको