उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ : सांसद धिताल

  • बुधबार २४ भौ २०८३ ०८:२६ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र गरिमालाई