तातोपानी, बाह्रबिसेलगायतका नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्न दुलालको आग्रह
बुधबार २४ भौ २०८३ ०८:४२ AM
काठमाडौँ / नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोजी कार्यलाई प्रभावकारी र निरन्तर रूपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन्