संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन गरेको छ । आज बसेको अर्थ समितिको बैठकले सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा नरेन्द्र कुमार केरुङ, परशुराम तामाङ्ग, पुष्पा कुमारी चौधरी, प्रा.डा. पुष्पराज कँडेल, लिमा अधिकारी, र सुशान्त बैदिक रहेका छन् । उपसमितिले कार्यप्रारम्भ गरेको मितिले १० दिनभित्र The post भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन appeared first on Businesspana.