गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश जारी गरेका छन् । जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार उनलाई सम्मान गरेको र सहिद परिवारसँग भेटघाट भएको सन्दर्भलाई लिएर गोल्याणले आफ्नो सामाजिक सञ्जालबाट यस्तो सन्देश जारी गरेका हुन् । ‘त्यहाँ भेला भएका सबैको मुहारमा पीडा The post जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश appeared first on Businesspana.