ग्लोबल आइएमई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

  • बुधबार २४ भौ २०८३ ०८:३० AM
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश पारित गर्न २०औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले आगामी असोज १६ गते शुक्रबार बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारणसभा आयोजना गर्ने भएको हो। साधारणसभाले बैंकको हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ६… Continue reading ग्लोबल आइएमई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?