काठमाडौं । भोटेकोशी बाढीबाट घरबारविहीन भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावित परिवारका लागि सरकारले छुट्टाछुट्टै अस्थायी आवासको व्यवस्था गर्ने तयारी थालेको छ। यसका लागि प्रभावित परिवारको आवश्यकता पहिचान गर्न सरकारले सर्वेक्षण सुरु गरेको जनाएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रभावित नागरिकको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण भइरहेको हो। आपतकालीन अवस्थामा प्रभावितलाई आश्रय दिन… Continue reading होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई केही हप्ताभित्र छुट्टाछुट्टै अस्थायी आवासमा लैजाने सरकारको तयारी