बालेनलाई शहीदकी आमाको प्रश्न– बिहान ७ बजेदेखि आग्रह गर्दा बेलुकी ७ बजे स्टाटस आयो, जेनजी शहीदले न्याय कहिले पाउँछन्?

  • बुधबार २४ भौ २०८३ ०९:०४ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीदहरूको स्मृतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहभागी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले प्रधानमन्त्रीलाई स्मृति सभामा सहभागी भएर केही बोल्न वा कम्तीमा जेनजी शहीदका नाममा श्रद्धाञ्जली सन्देश लेख्न आग्रह गरिएको भए पनि त्यसमा ढिलाइ… Continue reading बालेनलाई शहीदकी आमाको प्रश्न– बिहान ७ बजेदेखि आग्रह गर्दा बेलुकी ७ बजे स्टाटस आयो, जेनजी शहीदले न्याय कहिले पाउँछन्?