प्याब्सन झापाको जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

  • बुधबार २४ भौ २०८३ ०७:१७ AM
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले ६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ। ‘मानव, पृथ्वी र समृद्धिका लागि साक्षरता’ भन्ने नारासहित शिवसताक्षी नगरपालिका–स्थित वाटर