बीपी जयन्तीमा झापामा विचार गोष्ठीदेखि अग्रज प्रजातान्त्रिक योद्धा सम्मानसम्म

  • बुधबार २४ भौ २०८३ ०७:२२ AM
झापा । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक समाजवादी चिन्तक बीपी कोइरालाको ११२औँ जन्मजयन्तीका अवसरमा झापामा विचार गोष्ठी, सामाजिक सहयोग तथा अग्रज प्रजातान्त्रिक योद्धाको सम्मानलगायतका कार्यक्रम आयोजना गरिएका छन्। जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा बीपीको