प्रधानमन्त्री शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल

  • बुधबार २४ भौ २०८३ ०१:०९ PM
काठमाडौँ, भदौ २२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्...