आशा मरेपछि कुशको शव बनाएर तिलकको अन्तिम संस्कार

  • बुधबार २४ भौ २०८३ ०१:२३ PM
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), भदौ २४ गते । भोटेकोशी बाढीमा बेपत्ता भएका प्राविधिक तिलक रानाको कुशको प्रतीक (शव) बनाएर अन्तिम संस्कार गरिएको छ । बाढीमा परी बेपत्ता भएको डेढ साता...