सडक दुर्घटनामा दुई जनाको मृत्यु

  • बुधबार २४ भौ २०८३ ०१:५० PM
सुनसरी, भदौ २४ गते । सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका-११ सिमरबनास्थित पुलबाट मङ्गलबार साँझ बा ७५ प ३११०...