प्रोटोनले नेपाललाई दियाे करिब २ लाख रिङ्गिटको ड्रोन, विपद् व्यवस्थापनमा सहयोग पुग्ने
बुधबार २४ भौ २०८३ ०७:५१ AM
काठमाडौँ / मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ ।हालै रसुवास्थित भोटेकोसीमा आएको बाढी र त्यसबाट प्रभावित